चप्पल गोदाममा आगलागी : मृतक पाँच जनाको सनाखत (नामसहित)

बुटवल- दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ज्यान जाने ५ जनाको सनाखत भएको छ । गएराती करिब पौने २ बजे आगलागीमा परी चार पुरुष र एक बालिकाको शव फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुल्सिपुर उपमहानगर पालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ वर्षीय हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि,६ वर्षका आबिददीन अलि रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।उद्दार गर्न पुगेका सोही ठाउँ निवासी ३८ वर्षिय अमर डाङी अचेत अवस्थामा भएको र उनको उपचार भैरहेको छ ।

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

प्रतिक्रिया