क्याविन क्रु संघले माग्याे पाइलट विजय लामाको राजीनामा

काठमाडौँ : नेपाल वायु सेवा निगमको क्याविन क्रु संघले पाइलट विजय लामा राजीनामा माग गरेका छन् । संघको बिहीबार बसेको बैठकले क्याविन क्रु डिभिजनका उप–निर्देशक लामाको राजीनामाको माग गरेको हो ।
लामाको काम गर्ने शैली चित्त बुझ्दो नभएको भन्दै संघले वायु सेवा निगमसँग लामाको राजीनामा माग गरेको प्रेस विज्ञप्ति निकालेर जनाएको छ । लामा वायु सेवा निगमका चर्चित र व्यवसायिक पाइलट मानिन्छन् ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया