नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती भएको बताएका छन् ।
बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको बताए।
मन्त्री शर्माले वैदेशिक मुद्राको संचितिमा परेको चाप कम गर्नको लागि नीतिगत उपायहरु अवलम्वन गर्ने बताए। उनले आर्थिक वर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनको लागि संशोधित कार्ययोनजना बनाउने पनि उल्लेख गरे ।

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसन…

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड…

साढे १९ खर्ब बराबरको बजेट आज आउँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया