कोभिडबाट उच्च सङ्क्रमित नौ देश

एजेन्सी - जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले फेब्रुअरी ९ मा प्रकाशित कोभिड - १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश संख्या
विश्व ४० करोड ११ लाख ५२ हजार १९७
अमेरिका ७ करोड ७० लाख ५३ हजार ४९४
भारत ४ करोड २४ लाख १० हजार ९७६
ब्राजिल २ करोड ६७ लाख ९३ हजार ४९७
फ्रान्स २ करोड ११ लाख ७६ हजार ५१४
बेलायत १ करोड ८० लाख ५५ हजार ३१८
टर्की १ करोड २४ लाख ४६ हजार १११
रुस १ करोड ३१ लाख २८ हजार ६७९
इटाली १ करोड १७ लाख ६५ हजार ७६७
स्पेन १ करोड ४ लाख ३९ हजार ३०२

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया