बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

पानी त खानै पर्‍यो

घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी/रासस