सामुदायिक वनमा १८ वर्षीया युवती बलात्कृत

काठमाडाैँ – बर्दियामा एक १८ वर्षीया युवती बलात्कृत भएकी छन् । बारबर्दिया नगरपालिका–१ स्थित जनशान्ति सामुदायिक वनमा ती युवती बलात्कृत भएकी हुन् ।
ती युवतीलाई बलात्कार गरेकाे आराेपमा प्रहरीले मधुबन नगरपालिका–४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो पक्राउसमेत गरेको छ ।
सामुदायिक वनमा प्रकाशले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया