मुख्यमन्त्री कार्यालय अगाडि कालो बेलुन उडाएर विरोध प्रर्दशन
रोक्न खोजेपछि प्रहरीसँग झडप

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यालय अगाडि कालो बेलुन उडाएर एमाले निकट अखिलका विद्यार्थीहरु विरोध प्रर्दशन गरेका छन्।
उनीहरुले पेट्राेलियम पदार्थको मुल्यवृद्धि फिर्ताकाे माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । सो क्रममा प्रहरीले कार्यालय नजिकै प्रर्दशन रोक्न खोजेपछि झडप भएको हो ।
झडपमा परि बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, रोशन घिमिरे लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।
पेट्रोलियम पदार्थको निरन्तर मुल्यवृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएकाे अनेरास्ववियुले जानकारी दिएकाे छ ।
यस वर्ष वर्षाले २० लाख मानिस प्रभावित हुने, १० प्रतिशतलाई राहत र उद्धार गर्नुप…

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

प्रतिक्रिया