दुई फरार कसुरदार पक्राउ

कञ्चनपुर–प्रहरीले दुई फरार कसुरदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सवारी ज्यान मुद्दा र लागुऔषध फेनारगन मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका जयराज पनेरु र कञ्चनपुर भिमदत्त नगरपालिका–१८ का पप्पु सुनार रहेका छन्। पनेरुलाई कञ्चनपुर जिल्ला अदालतको फैसलाले २ बर्ष १ महिना कैद र २८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यस्तै सुनारलाई फैसलाले १ महिना १५ दिन कैद तोकेको थियो ।
प्रहरीकाअनुसार उनीहरूलाई कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया