अवैध सामान भन्सार दाखिला

काठमाडौँ - अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा भेटिएको १ लाख ३३ हजार भन्दा बढीको लत्ताकपडा इलाका प्रहरी कार्यालय जमुनाहाले नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
माघ २३ गते गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका सुईया मोड चोकमा फेला परेको प्रहरी जनाएको छ । वेवारिसे अवस्थामा फेला पारेको १ लाख ३३ हजार ७ सय ६० रूपैयाँ बराबरको भन्सार छलिको सामान नेपालगन्ज भन्सारमा बुझाएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया