बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

काठमाडाैँ- बेलायतका विदेश मन्त्री लिज ट्रसले बेलायतको भ्रमण गरेका छन् । यही फेब्रुअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।
विषेश गरेर युक्रेनसम्बन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेकाे अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए । तर त्यतिबेला उनी काेभिड सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो ।
बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ । एजेन्सी

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया