कतारमा ग्राउन्डेड भएको एक महिनापछि निगमले बल्ल थाल्याे मर्मत प्रकिया

काठमाडौँ- कतारमा ग्राउन्डेड भएको न्यारोबडी ए ३२० विमान बनाउन नेपाल वायुसेवा निगमले इन्जिन भाडामा लिने भएको छ । निगमले आव्हान गरी इच्छुक कम्पनीहरूबाट मेन्टेन्स लिज सर्भिस बि भि कम्पनी छनौट गरेर भाडा लिने प्रक्रिया अगाडि बढाइसकेको छ ।
काठमाडौँबाट गएको जहाज गत डिसेम्बर २१ नियमित उडान आर ए २३७ अवतरण पश्चात पार्किङको क्रममा प्राविधिक समस्या देखिएको थियो । कतार एयरवेजका इन्जिनिरियङ्ग टिमले अध्ययन गर्दा बायाँ तर्फको इन्जिनमा 'इन्ट्रर्नल डिफेक्ट' पहिचान भएको थियो ।
त्यसैगरी निगमले कतारमा बिग्रिएको इन्जिन मर्मत गर्न गत २४ जनवरीमा ग्लोबल सूचना सार्वजनिक गरिसकेको छ ।

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

प्रतिक्रिया