कर्णालीका सामाजिक विकास मन्त्रीलाई कोभिड संक्रमण

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोभिड–१९ संक्रमण पृष्टि भएको छ । प्रदेश अस्पतालमा आइतबार(हिजो) पीसीआर परीक्षण गर्दा मन्त्री रावलमा कोभिड पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको प्रदेश अस्पताल कालागाउँका अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
वरिष्ट चिकित्सकको सल्लाह अनुसार मन्त्री रावललाई थप उपचारका लागि आजै काठमाडौं पठाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया