देउवा र ओलीबीच अपरान्ह ४ बजे भेटघाट हुँदै

काठमाडौँ– स्थानीय तहको निर्वाचनको मिती तय गर्न र एमसीसी सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज अपराह्न भेटवार्ता हुने भएको छ ।
देउवासँग छलफलका लागि ओली ४ बजे बालुवाटार जान लागेको ओलीनिकट स्रोतले बतायो । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयलाई लिएर गठबन्धन दलहरूमा खटपट शुरु भएपछि देउवा र ओलीबीच हुन लागेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया