कैलालीमा चरेससहित २ जना पक्राउ

कैलाली - प्रहरीले लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका १० उदासिपुरमा ४.५ किलोग्राम चरेस सहित बझाङ जिल्ला घर भई हाल गौरीगंगा नगरपालिका ८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँका ३० वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको प्रबक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए
प्रहरीले उनीहरुले प्रयोग गरेको से २प ४११५ नम्बरको मोटरसाईकलसहित दुवैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया