श्रीलंकामा एक महिनामै आठ हजारभन्दा बढी डेंगुका बिरामी भेटिए

एजेन्सी- श्रीलङ्कामा सन् २०२२ मा डेंगु भाइरसका आठ हजार ३०३ भन्दा बढी बिरामी दर्ता भएका छन् । जसमध्ये जनवरीमा सात हजार ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उदृत गरी शुक्रबार जानकारी दिएका छन् ।
गत वर्षको पछिल्लो समय तुलना गर्दा डेंगु भाइरसको खतरा घट्दै गएको भए पनि आगामी साउन महिनासम्म सङ्क्रमण जारी रहने र त्यसपछि मध्यम स्तरमा रहने राष्ट्रिय डेंगु नियन्त्रण एकाइबाट शिलान्थी सेनेभिराट्नेको भनाइ उदृत गर्दै स्थानीय दैनिक मिररले जनाएको छ ।रासस

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया