काठमाडौँमा सक्रिय कोभिड संक्रमित कति छन् ?

काठमाडौँ- उपत्यकामा शुक्रबार ७४५ कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका छन् ।
काठमाडौँ उपत्यकाम सक्रिय संक्रमित २९ हजार १८३ जना छन् । काठमाडौँमा १६ हजार ३,भक्तपुरमा ३ हजार ८२९ र ललितपुरमा ९ हजार ३५१ जना छन् ।
काठमाडौँ संक्रमणमुक्त ३ लाख ५४२, मृत्यु २ हजार २७९ र कुल संक्रमित ३ लाख १८ हजार ८२४ जना छन् ।
भक्तपुरमा ३३ हजार ४४५ जना संक्रमणमुक्त, मृत्यु ४४५ र कुल संक्रमित ३७ हजार ७१९ जना छन् । त्यसैगरी ललितपुरमा संक्रमणमुक्त ५४ हजार ९०३, मृत्यु ७३० र कुल संक्रमित ६४ हजार ९८४ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया