वर्षाले जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही शनिबारसम्म नै देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ,असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
शनिबारबाट भने पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने र आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविदको भनाई छ । त्यस्तै काठमाडौंको चारै भन्ज्याङ्का साथै पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनायो । राजधानीमा पैदलयात्रीलाई सकस बनाएको थियो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया