बुधबार १४ जेठ, २०८२
Wednesday, May 28, 2025

विद्युतीय माध्यमबाट वित्तीय कारोबारको जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह

फाइल तस्बिर

काठमाडौँ - नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।  शुक्रबार सार्वजनिक सूचना जारी गरी  राष्ट्र बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको सूचना