प्रभाव दैनिकका सम्पादक राईको निधन

काठमाडौँ : प्रभाव दैनिकका सम्पादक कमल राईको निधन भएको छ । ४५ वर्षीय पत्रकार राईको उपचारका क्रममा काठमाडौँको मित्रपार्कमा रहेको नेपाल–भारत मैत्री अस्पतालमा बुधबार राती निधन भएको हो ।
राती हृद्यघात भएपछि पत्रकार राईलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।
सम्पादक राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य समेत हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया