त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्रीको पुतला दहन [फोटो फिचर]

काठमाडौं - एमसीसी खारेज गर्नुपर्ने इन्धनकाे मूल्यवृद्धि फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । उनीहरुले बुधबार त्रिचन्द्र कलेजमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।
विद्यार्थीले पुतला दहन गरेपछि प्रहरीले बल प्रयाेग गरेकाे थियाे ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया