स्वास्थ्यमन्त्री खतिवडालाई डा.केसीले बुझाए ७ बुँदे ज्ञापनपत्र

काठमाडौँ : आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै चिकित्सा शिक्षाका अभियान्ता डा.गोविन्द केसीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमै पुगेर डा.केसीले स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै डा.केसीले विगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने, सबैको समान पहुँचमा स्वास्थ्य सेवा हुनुपर्ने माग राखेका छन् । सरकारले सम्झौता कार्यान्वयन नगरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत डा.केसीले दिएका छन् ।

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

प्रतिक्रिया