कोभिडले राेकिएका लोकसेवाका परीक्षा फागुन ६ गतेदेखि हुने
काठमाडौँ : कोभिड १९ महामारीले स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सुरु हुने भएका छन् । आयोगले बिहीबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गर्दै फागुन ६ गतेदेखि सुरु हुने जनाएको हो ।
फागुन ६ गतेदेखि उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू सुरू गर्ने आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि कोभिडले रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै

सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो : पूर्वन्यायाधीश केसी
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख न…

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

रविविरुद्ध अख्तियारमा उजुरी

सडक नै नभएको ठाउँमा पुल : यातायात मन्त्रालयका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

प्रतिक्रिया