माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व

अर्घाखाँची – नेकपा माओवादी केन्द्र भूमिकास्थान नगर समितिले नयाँ नेतृत्व पाएको छ ।
पालिकाको पोखेडाँडामा आज सम्पन्न अधिवेशनले नेता नरबहादुर मुखियाको नेतृत्वमा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षहरूमा इमानसिंह नेपाली ,शिव आचार्य र बाबुराम खनाल लाई चयन गरेको छ । त्यस्तै सचिवमा चेतन खनाल , सहसचिवमा कुलराज बन्जाडे, कोषाध्यक्षमा गंगा मर्साइ रहेको नगर समिति गठन गरेको हो ।
त्यस्तै अधिवेशनले कृष्ण आचार्यको अध्यक्षतामा नगर सल्लाहकार समिति को समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया