क्रिप्टोकरेन्सीमा ४ लाख नेपालीको लगानी

काठमाडौँ- एक संस्थाले निकालेको तथ्यांकअनुसार क्रिप्टोकरेन्सीमा नेपालीहरूको ४ लाख भन्दाबढीले लगानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।
सिंगापुरको एक कम्पनी सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको कुल जनसंख्यकाको १.४५ प्रतिशतले क्रिप्टो करेन्सीमा लगानी गरेका छन् । सिंगापुरको क्रिप्टो डाटा प्रदान गर्ने कम्पनी ‘ट्रिपल ए’ विभिन्न राष्ट्रहरूबाट क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको तथ्यांक सार्वजनिक गरेको हो ।
हालै नेपालमा क्रिप्टोकरेन्सी कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले कुनै पनि नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गर्न नपाउने भन्दै सूचना सार्वजनिक गरेको थियो । त्यस्तै क्रिप्टोकरेन्सी काराेबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

प्रतिक्रिया