प्रधानन्यायाधीश राणाका भाइको ३० करोडको घरजग्गा रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणका भाइ प्रभु शमशेरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको छ । राणाको नाममा थप ३० करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको हो । डा.गोविन्द केसीले राणाविरुद्ध निवेदन दिएका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया