सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

माधवनारायण व्रतका व्रतालुहरु पशुपतिमा (फोटो फिचर)

काठमाडौँ - साँखु शालीनदीस्थित माधवनारायण व्रतका व्रतालुहरुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।

 पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि व्रतालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । 

\