लोक सेवा आयोगद्वारा ४८२ शाखा अधिकृत नियुक्तिका लागि सिफारिस (नामसहित)
काठमाडौं । लोक सेवा आयोगले ४८२ शाखा अधिकृतलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।
निजामति, संसद्, नेपाल वन सेवा लगायतमा आयोगले उनीहरुलाई सिफारिस गरेको हो ।
लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो ।
सर्वोच्चले माघ १२ गते नतिजा प्रकाशन गर्न आयोगलाई परमादेश जारी गरेपछि आज नतिजा प्रकाशन भएकाे हाे ।

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै

सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो : पूर्वन्यायाधीश केसी
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख न…

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

रविविरुद्ध अख्तियारमा उजुरी

सडक नै नभएको ठाउँमा पुल : यातायात मन्त्रालयका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

प्रतिक्रिया