बन्दैन मुलुक दुई चार सपूत मरेर नगए [फोटो फिचर]

काठमाडौं – आज सहिद दिवशको अवसरमा काठमाडौंको सहिद गेटमा रहेका सहिदका शालिकमा माल्यार्पण गर्नेको बिहानैदेखि बाक्लो उपस्थिति देखिन्छ ।काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यापर्णण गरेका छन् ।
खासगरी सहिदको योगदान सम्झेर आजको दिन उनीहरुको सम्मानमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिने गरिन्छ । देश बन्नुमा सहिदको योगदान अमूल्य हुन्छ । त्यही भएर भूपि शेरचनले कवितामा भनेका छन्, ‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया