कैलालीमा भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाइने

कैलाली - १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कैलालीमा भोलिदेखि कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख लालबहादुर धामीले विभिन्न पालिकामार्फत बिद्यालयमा खोप उपलब्ध गराई माघ १७ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाइने बताए ।
खोप लाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाउने लक्ष्य अनुरुप उक्त उमेर समूहका बालबालिकालाई आफू अध्ययनरत विद्यालयमा उपस्थित भै भोलिदेखि खोप लगाउन प्रमुख धामीले आग्रह गरे ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया