धनगढीमा ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु

कैलाली : धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कैलालीको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
माघ ७ गते चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए। यसअघि बिहीबारै एक कोभिड–१९ सङ्क्रमित वृद्धको बिहान मृत्यु भएको थियो ।
गोदावरी नगरपालिका–५ का ६२ वर्षका वृद्धको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

प्रतिक्रिया