सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

प्रधानमन्त्री देउवाकाे पुत्ला दहन (फोटो फिचर)

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन्। विद्यार्थीहले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्।