कोभिड-१९ सङ्क्रमित वृद्धको मृत्यु

कैलाली - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोभिड-१९ सङ्क्रमित वृद्धको आज विहान मृत्यु भएको छ । गोदावरी नगरपालिका-५ का ६२ वर्षीय वृद्धको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।
आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया