गोरखाको मनकामनामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ : गोरखाको मनकामना आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । बुधबार बेलूकी ४ बजेर ५४ मिनेटमा मनकामना क्षेत्र आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मनकामनामा क्षेत्रमा गएको भूकम्पको धक्का गोरखासँगै चितवन र धादिङमा पनि महसुस भएको थियो । यो २०७२ सालमा गोरखाको बारपाकमा गएको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया