प्रदेश र स्थानीय तहमा समायाेजन भएर गएका कर्मचारी संघीय निजामती सेवामा फर्कन नमिल्ने

काठमाडौँ - समायोजन हुँदा प्रदेश र स्थानीय तहमा गएका कर्मचारी पुनः संघीय निजामती सेवामा फर्कन नसक्ने भएका छ्न । संघबाट समायोजन भएर प्रदेश र स्थानीय तह पुगेका कर्मचारीले गलत ढंगले समायोजन गरेको भन्दै सर्वाेच्चमा दिएको रिट निवेदन खारेज गर्दै सर्वाेच्चले यस्तो फैसला गरेको हो ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले यस्तो फैसला गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया