थप ५५४ जनामा कोभिड–१९ संक्रमण पुष्टि

काठमाडौं : नेपालमा शुक्रबार थप ५५४ जनामा कोभिड–१९ पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १९ सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । थप ५८५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ५७ हजार २२९ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ५ हजार २१ जना आइशोलेशनमा छन् भने ३३८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ७४ हजार ५६१ वटा पिसिआर गरिएको छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया