सरकारप्रति जनता खुशी छैनन्ः प्रदेशसभा सदस्य दवाडी

काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त व्यक्त गरेका छन्।
सत्तारुढ दल नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले सरकारका काम कारवाही सन्तोषजनक नभएको बताएका हुन्। । मंगलबार गोरखामा पत्रकार सम्मेलन गरी उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट भएर बस्न सकिने अवस्था नरहेको बताए । दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहेपनि सरकारले कोभिडबिरुद्धको खोप बाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको बताए।
‘सरकारले गरेका कामहरु पनि छन् तर यतिले मात्रै पुगेन । सक्षम हुँदाहुँदै पनि अहिलेको देशको दर्दनाक अवस्थाले गर्दा हो, प्रदेशसभा सदस्य दवाडीले भने । प्रदेशसभा सदस्य दवाडीले गरिरहेका काममा जनता पूर्णरुपमा खुशी नरहे पनि सरकारले विकासका कामहरुलाई अघि बढाइरहेको बताए।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया