फेरि थपिए १२००८ संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५हजार नौ सय नौ जनाको नमूना परीक्षण गर्दा १२ हजार आठ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
आज पीसीआर परीक्षण गर्दा नौ हजार चार सय ३२ र एन्टीजेन परीक्षण गर्दा दुई हजार पाँचसय ७६ जनामा कोभिड संक्रमण देखिएको हो । आज तीन हजार ४० जनाले कोभिड जितेका छन् । त्यस्तै आज ८ जना कोभिड संक्रमितको मृत्यु भएको छ । देशभर ८८ हजार नौसय ३४ जना कोभिडका सक्रिय संक्रमित छन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया