घोडाहा जंगलमा महिला र बालिकाकाे शव भेटियो

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव फेला परेकाे छ ।
इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव फेला परेकाे जानकारी दिए ।
उनले भने, 'पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो एक महिला र एक बालिका शव भेटिएको हो।'
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सारुले बताए ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया