कोभिड-१९ संक्रमणबाट २४ घण्टामा २६ जनाको मृत्यु

काठमाडौं : कोभिड-१९ संक्रमणबाट २४ घण्टामा २६ जनाले मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका अस्पताल तथा होम आइसोलेसनमा रहेका २६ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार बुधबार ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको हो।
आजका दिनसम्म नेपालमा ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन् । जसमध्ये १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया