धनगढीका एक कोभिड-१९ संक्रमित पुरुषको मृत्यु

कैलाली - सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो।
उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया