धनगढी उपमहानगर र दक्षिण कोरियाको केयू विश्वविद्यालयबीच सहकार्य

कैलाली - धनगढी उपमहानगरपालिकाले नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ। उपमहानगरपालिकाले खेलकुदलगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो ।
नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन र धनगढी उपमहानगरपालिकाले सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उपमहानगरपालिकाको तर्फबाट मेयर नृपबहादुर वड र नेस्पोका तर्फबाट फाउन्डेसनका अध्यक्ष साम्राज्य विक्रम पाण्डेयबीच ७ बुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापछि उपमहानगरपालिकाका खेलाडीहरूको अन्तर्राष्ट्रियस्तरको खेल अनुभव तथा सिकाइ गतिविधिमा महत्वपूर्ण सफलता मिल्ने मेयर वडले बताए।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया