सशस्त्र प्रहरीको २१औं वार्षिकोत्सव, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ - आज सशष्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाइरहेको छ । तत्कालीन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सव मनाइरहेको हो ।
‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् । सो अवसरमा सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हलचोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्बोधन गर्दैछन् ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया