पुष्पको सायरी भित्र डुबेकोे प्रिन्स र रोेशनीकोे ‘जित्यो मायाले’

काठमाडौँ - प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथा भन्ने गीत ‘जित्योे मायाले’ सार्वजनिक गरिएकोे छ ।
यो गीतमा धु्रव विस्कोे र सारिका घिमिरेकोे स्वर छ ।
गीतकार सारिकाले गीतमा प्रयोेग गरेका शब्द र संगीतकार विस्कोेले तयार पारेकोे संगीतले दर्शकको मन छुन्छ । भिडियोेमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोेशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोेडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ ।
भिडियोेमा नायक पुष्प खड्काकोे पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पकोे सायरीबाट नै भिडियोेकोे सुरुवात गरिएकोे छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन छ । गायक तथा संगीतकार धु्रवले नैै योे भिडियोेकोे निर्देशन गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया