माघ १० गतेदेखि भिजिट भिसामा खाडी देश जान रोक
काठमाडौँ : सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोभिड १९ संक्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेपछि गृह मन्त्रालयले माघ १० गतेदखि त्यता जान रोक लगाएको हो ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर तत्कालका लागि खाडी मुलुक जान रोक लगाएको जनाएको हो । पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरि धेरैजसो श्रमिक पनि खाडी मुलुक जाने गरेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया