किन बढेन सुदूरपश्चिम प्रदेश राजधानीको काम ?

कैलाली - सुदूरपश्चिम प्रदेशमा प्रदेस सभा स्थापना भएको चौथो वर्ष पूरा भएको छ ।
चौथो वर्ष पूरा भएर पाँचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारले जग्गा उपलब्ध नगराएका कारण गोदावरीमा प्रदेश राजधानीको काम अघि बढाउन नसकेको बताए । उनले प्रदेशले राजधानीका लागि छुट्याइएको बजेट सधै फ्रिज जाने गरेको बताए।
शुभकामना दिने क्रममा मुख्यमन्त्री भट्टले केन्द्र सरकारले आफूहरुलाई जानकारी नै नदिई कर्मचारीहरुको सरुवा गर्नाले समेत विकास निर्माणका काम गर्न नसकेको बताए ।
"कर्मचारी थाहै नदिई सरुवा गर्दिने, अनि हाम्ले काम गरेन भनेर सधै गाली मात्रै खाइरहनु पर्ने ।" मुख्यमन्त्री भट्टले आक्रोश व्यक्त गर्दै भने - "कि त अवधि पूरा गर्नेगरी कर्मचारी दिनु पर्यो, होइन भने कर्मचारीका कारण सधै दु:ख मात्रै पाइरहने ।"

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया