आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

दिगो विकासमा बामदेव गौतम

काठमाडौँ : बामदेव गौमत राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन भएका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले गौतमलाई दिगो विकास समितिमा मनोनयन गरेको हो ।

गौतमलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम दिगो विकास समितिमा मनोनयन गरिएको छ ।