प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको देउवाका सचिवालय सदस्य गोविन्द परियारले इकागजलाई जानकारी दिए । देउवाको सम्बोधन सरकारी मिडिया नेपाल टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया