‘गेम’ को लागि राजेशपायल र मिलनको आवाज

काठमाडौँ - नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा सुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो ।
निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ ।
काठमाडौं तथा सिक्किममा छायांकन हुने चलचित्र गेमको प्रमुख भूमिकाको लागि नायक दयाहांग राईसंग अनौपचारिक छलफल भईरहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा नरेन गुरुङ तथा कृष्ण कुमारको लगानी रहेको छ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया