थपिए ४१२ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ४१२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
कोभिडका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म १९०३ जनाले नेपालका कोभिडका कारण ज्यान गुमाएका छन् ।
बिहीबार संक्रमणबाट ४८३ जना निको भएका छन् । हालसम्म २ लाख ५६ हजार ६४४ जना निको भएका छन् ।
हाल ५ हजार ५८ जना आइसोलेसनमा रहदा ३४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पीसीआर गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया