प्रधानमन्त्री भएपछि संविधान पढ्नु पर्दैन ?

काठमाडौं : राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै नपढेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै पन्थले प्रधानमन्त्री ओलीले संविधान नै बिर्सिएको आरोप लगाएका हुन् ।
उनले भने- ‘संविधानअनुसार प्रधानमन्त्री भएको उहाँले बिर्सिनु भयो, उहाँले २०४७ सालको संविधान पढ्नुभयो, प्रधानमन्त्री भएपछि संविधान पढ्नु पर्दैन ? संविधान पुनः एकपटक पढ्न अनुरोध गर्न चाहन्छु ।’
साथै उनले सदनको दुईमध्ये एउटा पाङ्ग्रो भाँचिएको टिप्पणी गरे । ‘सदनको एउटा पांग्रो भाचिएको छ । एउटाले हिडिरहेका छौं । संकटग्रस्त अवस्थामा अघि बढिरहेका छौं । अनिश्चितताकाबीच अघि बढिरहेका छौं ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया